Uncategorized
जुवाखालबाट २ लाख रुपैयाँसहित बद्री पंगेनी पक्राउ !

चर्चित लोकगायक बद्री पंगेनीलाई प्रहरीले पक्राउ गरेको छ । उनी छुट्ने प्रक्रियामा छन् । महाराजगञ्ज प्रहरीले मंगलबार राति बाँसबारीमा जुवाखालमा छापा मार्दा पंगेनी पनि पक्राउ परेका थिए । त्यहाँबाट ११ जना पक्राउ गरेका थिए र २ लाख समेत बरामद भएको थियो । तर, पंगेनी कलाकार समेत भएको भन्दै प्रहरीले केही[...]