Uncategorized
श्रीमतीलाई लिएर सुटुक्क मानसरोवर किन जादैछन एमाले अध्यक्ष ओली ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मानसरोवर जाने भएका छन् । पारिवारिक भ्रमणका लागि शनिबार मानसरोवर जान लागेका ओलीसंगै उनकी श्रीमती राधिका शाक्य, स्वकीय सचिव राजेश शाक्य र निजी चिकित्सक रहनेछन् । मानसरोवरको भ्रमणमा जाने क्रममा ओली शनिबार ल्हासा पुग्नेछन् । ल्हासामा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीका स्थानीय नेताहरुसंग भेटघाट गर्ने[...]