Uncategorized
काठमाडौँको म्हैपीबाट लुटियो ३२ लाख रुपैयाँ ! लुटेराको बाइक नम्बर पहिचान !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ – काठमाडौंको म्हैपीबाट ३२ लाख रुपैयाँ लुटिएको छ । बैकबाट पैसा झिकेर फर्किन लाग्दा बाइकमा आएका दुई जनाले पैसा लुटेको महानगरीय वृत्त सोह्रखुट्टेले जानकारी दिएको छ । बा ८२ प ४५२५ नम्बरको कालो पल्सर बाइकमा आएका दुई युवाले पैसा लुटेर फरार भएका थिए । नरेन्द्र कुमार[...]