Uncategorized
प्रमुख निर्वाचन आयुक्तलाई खुलापत्र, ‘डा. सा’प ! कति बिटो समाएर पुन: मतदानको निर्णय लिनुभयो ?’

आदरणीय प्रमुख निर्वाचन आयुक्तज्यू, नमस्कार ! समय तपाईंकै छ । रवाफ तपाईंकै छ । जे मन लागो त्यो गर्दा हुन्छ । जनताको मतको घाँटी निमोठेर जे गरेपनि हुने रहेछ । कसैलाई जिताउन वा हराउन पिसाव फेर्न जाने नाटक गरेको अव छरपष्ट सबैले बुझे । मैलेपनि बुझें । आज कुनै पार्टीको[...]