Skip to content

Uncategorized का यी न्युज छुटाउनु भयो कि ?

Uncategorized अन्तर्गत यो पनि पढ्नुहोस् है !

post-thumb

कन्चन डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सुचिकृत

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कन्चन डेभलपमेन्ट बैंकको बोनस सेयर सुचिकृत भएको छ। आइतबार बैंकको २ लाख ५३ हजार कित्ता बोनस सेयर सुचिकृत भएको हो ।