Uncategorized
शिखर इन्स्योरेन्सद्वारा लाभांश घोषणा !

अर्थ सरोकार सम्बाददाता काठमाडौं । शिखर इन्स्योरेन्सले लगानीकर्तालाई २९.३२% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको बैठकले २७.७६९% बोनस सेयर र १.४६२% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कुल ३८% भने पनि ३०% हकप्रद सेयर भर्नेलेसमेत पाउने भएकाले वास्तविक रुपमा भने लगानीकर्ताले २९.२३% नै लाभांश पाउनेछन् ।[...]