Uncategorized
एनसीसी बैंक र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कसको साधारणसभा कहिले ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । एनसीसीले साधारणसभाका लागि पुस २१ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार यस बैंकको लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्नेछ । बैंकले गत वर्षको[...]