Uncategorized
डेढ करोड अवैध रकमसहित नागढुङ्गाबाट पक्राउ परेका २ जना को हुन् ? गाडी चेक गर्दा यसरी खुल्यो अवैध कारोबारको पोल !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजारसहित दुई व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–०२३ च २२५९ नं को हुण्डाई कारमा जाँचका क्रममा उक्त रकमसहित आज बिहान दुई जनालाई पक्राउ गरेको हो । [...]