Uncategorized
पैसा ठिक पार्नुहोस् है ! भोलि बिहिबारदेखि युनियन लाइफ इन्योरेन्सको ६४ लाख ५० हजार कित्ता आइपीओ बिक्रीमा आउँदै

अर्थ सरोकार सम्बाददाता काठमाडौं । भोलि बिहिबारदेखि युनियन लाइफ इन्योरेन्सले ६४ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ बिक्री गर्ने भएको हो । जसमा ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारी र ३[...]