Uncategorized
दोहोरो अंकले घट्यो नेप्से, ७ अर्बमाथिको कारोबार !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबार अन्तिम दिन बिहिबार पनि नेप्सेमा गिरावट आएको छ । नेप्से परिसूचक १६.९६ अंकले घटेर २८४३.०० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २१९ कम्पनीको १ करोड ३२ लाख १० हजार ३६९ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्बमाथिको कारोबार भएको छ ।[...]