Uncategorized
कोरोना संक्रमितको संख्या बढ्दो, आइसियू श्य्या र भेन्टिलेटरको अभाव

भरतपुर । चितवनमा कोभिड १९ का सङ्क्रमितको सङ्ख्या बढेसँगै आइसियू श्य्या र भेन्टिलेटर अभाव हुने चिन्ता शुरु भएको छ । कोरोनोका गम्भीर बिरामीलाई उपचारका लागि सहज बनाउने महत्वपूर्ण मानिएका ती दुई महत्वपूर्ण उपकरण थप्नेतर्फ सम्बन्धित निकायको ध्यान अहिलेसम्म नजाँदा उपचारमा समस्या आउने जनाइएको छ । जिल्लामा सोमबारसम्म सङ्क्रमितको सङख्या ३[...]