×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

कोरोनाबाट पाटन अस्पतालमा १ महिलाको मृत्यु

अर्थ सरोकार सम्बाददता  काठमाडौं । कोरोनाबाट ललितपुरको पाटन अस्पतालमा एक जना महिलाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक निवासी ६१ वर्षीया महिलाको आज (बुधबार) मृत्यु भएको हो । ती महिला गत साउत २१ गतेदेखि पाटन अस्पतालमा उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

RECENT POSTS