Uncategorized
सिटिजन्स बैंकको नयाँ शाखा मुगुको गमगढीमा, कति पुग्यो शाखा सञ्जाल ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । सिटिजन्स बैंकले शाखा विस्तार गर्ने क्रममा मंगलबारबाट गमगढी शाखा संचालनमा ल्याएको छ । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले मुगु जिल्लाको गमगढी शाखा संचालनमा ल्याएको हो । नेपालीहरु माझ आफ्नो उपस्थितिलाई दरो बनाउन तथा[...]