Uncategorized
मोरङका किसानलाई एक करोड १४ लाख बराबरको कृषि उपकरण वितरण

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । मोरङका कृषकलाई व्यावसायिक बनाउन एक करोड १४ लाख बराबरको विभिन्न कृषि उपकरण वितरण गरिएको छ । प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना कार्यान्वयन एकाइ मोरङद्वारा सोमबार यहाँ आयोजित कष्टम हायरिङ सेन्टर तथा साना मेशिनरी औजार हस्तान्तरण कार्यक्रममा मोरङका माछा तथा धान जोनमा आबद्ध किसानलाई कृषिका आधुनिक उपकरण[...]