Uncategorized
नयाँ आर्थिक वर्षमा ज्यालाको नयाँ दर, कुन काम गरेको कति ज्याला पाइने ?(विवरणसहित)

अर्थ सरोकार सुदूरपश्चिम प्रदेश धनगढी । नयाँ आर्थिक वर्ष शुरु भएसँगै जिल्ला दररेट निर्धारण समितिले मजदूरको ज्याला निर्धारण गरेको छ । जिल्ला प्रशासन कार्यालय अन्तर्गतको समितिले बजार महँगी बढ्दै गएपछि दैनिक ज्याला मजदूरी गर्नेको पारिश्रमिक बढाएको हो । समितिले निर्धारण गरेको दररेट अनुसार अब सरकारी काममा खटिने मजदूरको दैनिक ज्याला[...]