Uncategorized
२६ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्न बैंक तथा वित्त संस्था खोज्दै नेपाल राष्ट्र बैंक !

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल राष्ट्र बैंकले २६ करोड रुपैयाँ बराबर रुपैयाँको मुद्दती निक्षेपका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई आह्वान गरेको छ । राष्ट्र बैंकले बिहीबार सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम तीन वर्गका बैंकहरूलाई मुद्दती निक्षेपका लागि आवेदन आह्वान गरेको हो । जसमा राष्ट्र[...]