Uncategorized
नेपालमै अवसर छ भने विदेश किन जाने ? राज कार्कीसँगको अन्तर्वार्ता

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । केहि हजारका लागि लाखौँ युवाहरु खाडीमा पसिना बेच्न बाध्य छन् । तर नेपालमा भने भारतीय कालीगढहरुले महिनाको होइन हप्ताको ८० हजार कमाउँछन् । हप्ताको ८० हजार अर्थात महिनाको तीन लाख बढी रकम । काम के हो ? उत्तर सजिलो छ- कपडा सिलाउने कालीगढ । सुन्दा[...]