Uncategorized
कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित संख्या कति पुग्यो ?

अर्थ सरोकार सम्बाददाता सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण फेला परेको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये सुर्खेतका १३, दैलेखका पाँच, सल्यानका[...]