Uncategorized
सरकारी कार्यालयमा घुस लिनेहरुको बिगबिगी, सर्लाहीबाट लेखा अधिकृत र लेखापाल घुससहित पक्राउ !

अर्थ सरोकार सम्बाददाता सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सर्लाहीको हरिपुर नगर कार्यपालिकाको कार्यालयका लेखा अधिकृत र लेखापाल घुस रकमसहित पक्राउ गरेको छ । आयोगले लेखा अधिकृत भुपेन्द्र कुमार सिंह र लेखापाल रन्जित कुमार राय यादवलाई पक्राउ गरेको हो । उनीहरुलाई चार हजार रुपैयाँसहित आयोगले पक्राउ गरेको हो । विज्ञान[...]