Uncategorized
उदयपुरमा एकै दिन थप ८ जना संक्रमित फेला, जिल्लामा संक्रमित संख्या कति पुग्यो ?

अर्थ सरोकार सम्बाददाता उदयपुर । उदरमा ४ महिलासहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । तेश्रो मुलुलक तथा भारतको बिभिन्न स्थानबाट आएर त्रियुगा नगरपालिका– ३ स्थित त्रियुगा जनता बहुमुखि क्याम्पस मोतिगडा क्वारेन्टिनमा बस्दै आएका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भारतको दिल्लीबाट आएका त्रियुगा नगरपालिका–९ गहिरुनका ३० वर्षीय[...]