×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

नेपालका ४२ वटा जिल्लामा फैलियो कोरोना, कुन जिल्ला कति संक्रमित ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । हालसम्म नेपालका ४२ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । कुल ७७ जिल्लामध्ये हालसम्म ४२ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको हो । ४ महिनाको अवधिमा सातै वटा प्रदेशमा कोरोना संक्रमणको प्रकोप फैलिएको छ । आज मात्रै नेपालमा ७२ जना संक्रमित फेला परेका छन्[...]

RECENT POSTS