Uncategorized
अछाममा पहिलो पटक कोरोना संक्रमण पुष्टी, मेल्लेख गाउँपालिकाका ३२ वर्षिय पुरुषमा देखियो कोरोना ‘पोजेटिभ’

अर्थ सरोकार सम्बाददाता अछाम । अछामका एक जनामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमार्फत अछामका एक जनामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । सेती अस्पतालमा भएको परीक्षणमा अछामका ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । उनी अछामको मेल्लेख गाउँपालिकाका हुन्[...]