Uncategorized
Breaking : काठमाडौँमा भेटिए अर्का कोरोना संक्रमित, संक्रमित ७ बर्षीय बालक, कुल संख्या २४९ पुग्यो !

अर्थ सरोकार सम्बाददाता काठमाडौँमा थप कोरोना संक्रमित भेटिएका छन् । योसँगै स्वास्थ मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ । काठमाडौं, जनकपुर र धादिङमा गरी ३ जना संक्रमित थपिएका छन् । काठमाडौँको दहचोकका ७ बर्षीय बालकमा कोरोना संक्रमण पुष्टी भएको हो ।
RECENT POSTS

जापानबाट इसेवा मनिट्रान्सफरको सेवा सुरु
अर्थ सरोकार

धादिङ सिल ! सबै नाकामा सुरक्षाकर्मी परिचालन…
अर्थ सरोकार

कोरोनाको आशंकामा धौलागिरी अस्पतालमा एक जना भर्ना
अर्थ सरोकार