Uncategorized
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० शय्याको आईसीयु सेवा सुरु

अर्थसरोकार सम्बाददाता घोराही । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० शय्याको आईसीयु सेवा सुरु भएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुधबार आईसीयू उदघाटन गरे । प्रदेशसभा चुनाब जितेर मुख्यमन्त्री भएपछि पहिलोपटक प्रतिष्ठानमा पुगेका मुख्यमन्त्री पोखरेलले प्रतिष्ठानको विकास र हितका लागि सबै सहयोग गर्न तयार रहेको बताए[...]