×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

लकडाउनका कारण भारतमै रोकिएका ६ जना नेपाली महाकली नदी तरेर नेपाल फर्किए

दार्चुला । लकडाउनका कारण भारतमै रोकिएका ६ जना नेपाली बुधबार महाकली नदी तरेर नेपाल फर्किएका छन् । चार महिनाअघि मजदुरी गर्न गएका नेपाली महाकाली नदीमा ट्युब तरेर फर्किएका हुन् । डिडिहाट क्षेत्रमा मजदुरी गर्न गएका नौगाड गाउँपालिका-३ का वीरेन्द्र ठगुन्ना, नरेशसिंह ठगुन्ना, धनसिंह ठगुन्ना, दीपकसिंह ठगुन्ना, गणेशसिंह ठगुन्ना र महाकाली[...]

RECENT POSTS