Uncategorized
ठुला खेलाडीहरुको योजना-‘आज प्यानिक सेल आयो भने ५१ मध्येका राम्रा सेयर झ्याम-झ्याम उठाउने हो…’

अर्थ सरोकार सम्बददाता काठमाडौँ । धितोपत्र बोर्डले ५१ कम्पनीलाई जोखिमपूर्ण भनेर विज्ञप्ति प्रकाशन गरेपछि बुधबारको बजार कस्तो होला भन्ने धेरैलाई कौतुहलता छ । कतिपयले धितोपत्र बोर्डको विज्ञप्तिले बजारमा खासै केहि फरक नपर्ने बताईरहेका छन् भने केहिले ती कम्पनीको सेयरमा प्यानिक सेल आउन सक्ने अड्कल काटेका छन् । अझ कतिपयले त[...]