Uncategorized
रोपाइँ सुरु भईसक्दा पनि रासायनिक मलको अभाव, समयमै कहिले पनि मल नपाउने भन्दै किसान बने आक्रोशित

डोटी । यहाँ रोपाइँ सुरु भएपनि रासायनिक मल अभावमा किसानलाई समस्या हुँदै आएको छ । समयमै कहिले पनि मल नपाउने गरेको भन्दै यहाँका किसान आक्रोशित बनेका छन् । किसानले महिनौँदेखि खेतबारीमा प्रयोग गर्ने रसायनिक मल पाउन सकेका छैनन् । रोपाइँ गर्ने बेलामा समेत जिल्लामा युरिया मल नपाएपछि किसान चिन्तित बनेका[...]