Uncategorized
नेकपामा किचलो देखेपछि देउबाको प्रचण्डलाई गोप्य सन्देश, ‘चुनावअघिजस्तै गठबन्धन बनाउँ’

सत्तारुढ नेकपा फुटको संघारमा पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सकिएलगत्तै सरकारमा रहेका पूर्वमाओवादी खेमाका मन्त्रीहरुको बेग्लै बैठक बसेको छ । बैठकपछि अध्यक्ष प्रचण्डलाई भेट्न उर्जामन्त्री वर्षमान पुन खुमलटारतर्फ लागेका छन् भने अन्य मन्त्रीहरु पनि प्रचण्ड निवास पुगेका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा दलसम्बन्धी कानून संशोधनका लागि[...]