Uncategorized
‘न्याय गर्छु’ भन्नेबाट उल्टै ‘श्रम-शोषण’ ? ‘अपाङ्गहरुमाथिको यस्तो अन्याय कहिलेसम्म?’

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । काठमाडौको जोरपाटीमा रहेको बोधिसत्व इन एक्सन (बिआइए) नामक अशक्त व्यक्तिहरुलाई आश्रय प्रदान गर्ने गैरसरकारी संस्थालाई अशक्त माथि नै श्रम शोषण गरेको आरोप लागेको छ । शारीरिक रुपमा अशक्त व्यक्तिहरुको आश्रय स्थलका लागि स्थापना गरिएको यस संस्थाले प्रत्यक्ष रुपमा आश्रय प्रदान गरेजस्तो देखिए पनि आन्तरिक रुपमा अशक्तहरु[...]