Uncategorized
ग्राहकको सहजताको लागि मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सुरु गर्यो डिजिटल बैंकिङ सेवा

अर्थ सरोकार सम्बाददता काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले पनि डिजिटल बैंकिङको सुरुआत गरेको छ । कम्पनीले निषेधाज्ञाका बेला सदस्यहरुको सुविधालाई मध्यनजर गर्दै डिजिटल बैंकिङको सुरुआत गरेको हो । संस्थाका अध्यक्ष टेक बहादुर बोहराले कोरोनाको समयमा सदस्यहरुले घरबाट नै आफ्ना कारोबारहरु गर्न र अत्यावश्यक कतिपय सेवाहरु घरमा नै बसेर गर्न सकुन् भन्ने[...]