Uncategorized
सोमबार ३.३५ अंकले बढ्यो बजार, कारोबार १ अर्ब ६१ करोडमाथि

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ३.३५ अंकले बढेर १३१६.३९ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८० कम्पनीको ४१ लाख ९१ हजार ४ सय १५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६१ करोडमाथिको कारोबार भएको[...]