ARCHIVE
बिहिबार यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै
अर्थ सरोकार सम्बाददाता काठमाडौं । आज बिहिबार नेप्से परिसूचक २३.७६ अंकले बढेर २८२४.८९ विन्दुमा पुगेको छ । यस अवधिमा ५ कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । जसमा सबैभन्दा धेरै गुहेश्वरी मर्चेन्ट फाइनान्सक लगानीकर्ताले ९ प्रतिशत भन्दा धेरैले कमाएका छन् । यस्तै स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२३ कम्पनीको[...]