ARCHIVE
युनियन लाइफ इन्योरेन्स कम्पनीको ६४ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला, न्यूनतम १० कित्तादेखि भर्न सकिने !

अर्थ सरोकार सम्बाददाता काठमाडौं । आज बिहिबारदेखि युनियन लाइफ इन्योरेन्सले ६४ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । जसमा ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारी[...]