×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

नबिल बैंकको संचालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट उदय कृष्ण उपाध्याय नियुक्त

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । नबिल बैंकको संचालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट उदय कृष्ण उपाध्याय नियुक्त भएका छन् । बैंकको फागुन १० गते सम्पन्न संचालक समितिको बैठकले संचालक पदमा उनलाई नियुक्त गरेको हो ।

RECENT POSTS