ARCHIVE
एनएमबि बैंक लिमिटेडको अन्तराष्ट्रिय प्रिपेड डलर कार्ड लिन अनलाइनबाटै प्राप्त गर्न सकिने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । एनएमबि बैंकले वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरुलाई घरमै बसेर अनलाइनबाटै डलर कार्ड लिने ब्यवस्था मिलाएको छ । अन्तराष्ट्रिय प्रिपेड डलर कार्ड सम्बन्धि नेपाल राष्ट्र बैंकले दिएको निर्देैशन कार्यान्वयन गर्दै कार्ड जारी गर्न शुरु गरिसकेको तर अहिलेको अवस्थामा अनलाइनबाटै कार्ड लिन सकिने व्यवस्था मिलाइएको[...]