ARCHIVE
मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाले असार मसान्तसम्म स्प्रेड दरमा छुट पाउने
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाले असार मसान्तसम्म स्प्रेड दरमा छुट पाउने भएका छन् । राष्ट्र बैंकले मंगलबार एक परिपत्रमार्फत् यस्तो जनाएको हो । यसो त यसअघि ०७८ असार मसान्त रहेको स्प्रेड छुटको व्यवस्थालाई राष्ट्र बैंकले एक वर्ष थप गरेको हो । मर्जरमा नजाने बैंक[...]