ARCHIVE
विश्वविद्यालयका परीक्षा पनि रोक्ने सरकारको निर्णय, ११ र १२ को परिक्षा के हुन्छ ?
कोरोना भाइरसको प्रभावका कारण सरकारले एसइइ परिक्षा स्थगित गरेपछि विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी गराएका छन् । राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ को परीक्षा भने एक महिनापछि हुने भएकाले हाललाई[...]