ARCHIVE
३४ करोड ऋण नतिरेपछि गेलुनखोला हाइड्रोपावर परियोजना लिलामी गर्ने तयारी, जारी भयो ३५ दिने सूचना
काठमाडौं । गेलुनखोला जलविद्युत् आयोजना लिलामी हुने भएको छ । लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिरेपछि उक्त आयोजना लिलामी हुने भएको हो । गेलुनखोला जलविद्युत् आयोजनामा नएमबी बैंक, ग्लोबल आइएमई बैंक र लुम्बिनी विकास बैंकलेहरुले वित्तीयकरणमा ऋण लगानी गरेका थिए । ऋण लगानी गरेका उक्त बैंकहरुले बुधबार ३५ दिने[...]
RECENT POSTS
‘बजारमा पेट्रेलियम पदार्थको अभाव छैन’ : आयल निगम
अर्थ सरोकार
हिजो घटेको सुनको मूल्य आज कति छ ?
अर्थ सरोकार