COMPANY NEWS
मानुषी लघुवित्त वित्तीय संस्थाद्धारा १ अर्ब ७२ करोड रुपैयाँ राइट ब्याक, खुद नाफामा १२६.६ प्रतिशतको प्रगति (विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले १ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा १२६.६३% ले बढाएर १ करोड १९ लाख रुपैयाँ कमाएको जनाएको हो । गत वर्ष कम्पनीले ५२ लाख ७९ हजार रुपैयाँ मात्र नाफा[...]