COMPANY NEWS
नेपाल लाइफ इन्स्योरेन्सद्वारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ५० करोड ६६ लाख रुपैयाँ नाफा कमाउन सफल
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५० करोड ६६ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ८.३६% ले बढी हो । यसमा कम्पनीले बिमांकीय मूल्यांकनपछि प्राप्त हुने मुनाफा[...]