IPO
रसुवागढी हाइड्रोपावरको १ करोड २ लाख ६३ हजार १५० कित्ता आइपिओ आउँदै, कहाँ जाने भर्न ?
आइपिओ नोटिस : कम्पनी : रसुवागढी हाइड्रोपावर कम्पनी खुला भएको मिति : शुक्रबार (वैशाख ६ गते) भर्ने अन्तिम मिति : वैशाख १० गते कित्ता : १ करोड २ लाख ६३ हजार १५० कित्ता प्रति कित्ता मूल्य : १०० भर्न पाइने न्यूनतम कित्ता : १० कित्ता विवरण : रसुवागढी हाइड्रोपावर कम्पनीको १ करोड[...]