MARKET WATCH
एनआइसी एसिया बैंकको ६२ हजार ३८८ कित्ता संस्थापक सेयरमा आवेदन दिने बुधबार अन्तिम दिन
अर्थ सरोकार सम्बाददाता काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको ६२ हजार ३८८ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म कम्पनीको सो सेयरमा आवेदन दिन सकिनेछ । बैंकले मेरो माइक्रोफाइनान्सको ६२ हजार ३८८ कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको थियो । यसमा[...]