MARKET WATCH
जेठ २ गतेदेखि एनएमबि बैंकले २ अर्ब रुपैयाँको २० लाख इकाई ऋणपत्र जारी गर्ने, कति छ ब्याजदर ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । जेठ २ गतेदेखि एनएमबि बैंक लिमिटेडले २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ‘एनएमबि ऋणपत्र ८.५०% – २०८७/८८’ निष्काशन गर्न लागेको हो । जसमा १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री[...]