MARKET WATCH
ग्रामीण विकास लघुवित्तका दुई सञ्चालकलाई कामकाज नगराउन आदेश जारी
अर्थ सरोकार सम्बाददाता बुटवल । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा नियुक्त दुईजना सञ्चालकलाई अदालतले कामकाज गर्न रोक लगाएको छ । सञ्चालक समितिको म्याद गत असारमा सकिएपछि संस्थाको सञ्चालक समिति वैठकले संस्थापक शेयरधनीका तर्फबाट भन्दै पासाङ दोर्जे शेर्पा र विनयरमण पौडेललाई सञ्चालकमा नियुक्त गरेको थियो । तर संस्थाको निर्णय अवैधानिक[...]