MARKET WATCH
नेपाल बंगलादेश बैंकले पनि लगानीकर्ताहरुलाई ८.४२ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ? (विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल बंगलादेश बैंकले लगानीकर्ताहरुलाई ८.४२% लाभांश दिने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ६% बोनस र कर सहित २.४२% नगद लाभांश दिने निर्णय गरेको हो । लगानीकर्ताले यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन[...]