MARKET WATCH
कुमारी बैंक र देवः विकास बैंकको एकीकृत कारोबार सुरु
अर्थ सरोकार सम्बाददाता काठमाडौं । कुमारी बैंक र देवः विकास बैंकले आज आइतबार (असार २८ गते)बाट एकीकृत कारोबार सुरू गरेका छन् । कुमारी बैंक र देवः विकास बैंकको गत जेठ १९ गते सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेपश्चात आजबाट यी दुवै कम्पनीको एकीकृत कारोबार सुरू भएको हो। [...]