MUDRA MAMILA
बैक तथा वित्तीय संस्थालाई कर्जाको साँवा, ब्याज भुक्तानी गर्ने समयावधि बढाउन एफएनसिसिआईको आग्रह
अर्थ सरोकार सम्बाददाता काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघले बैक तथा वित्तीय संस्थाहरुलाई कर्जाको सावाँ व्याज बुझाउने अवधि थप गर्न आग्रह गरेको छ । महासंघले बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिई व्यापार व्यवसाय गरि रहेका साना ठूला उद्योगी व्यवसायीहरूलाई यस्तो बेलामा संकट परेको भन्दै कर्जाको साँवा, ब्याज भुक्तानी गर्ने समयावधि[...]