OFF THE BEAT
भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान हुने, दैनिक १५ वटासम्म उडान गर्ने तयारी (भिडियो रिपोर्ट)
अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भदौ १ गतेदेखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने तयारी सुरु गरेको छ । विमानस्थलका प्रमुख देवेन्द्र केसीले कोभिड १९ संक्रमणको जोखिमलाई हेरेर दैनिक १५ वटा सम्म उडान गर्न सक्ने अवस्थामा विमानस्थल रहेको बताउनुभयो । उहाँले विमानस्थलमा डिपार्चर र एराइभलका लागि सामान्य[...]