POWER NEWS
नेपाल बैंक र भीमदत्त नगरपालिकाबीच सम्झौता, स्थानियबासीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने
अर्थ सरोकार सम्बाददाता उद्यम गर्न चाहने नगरवासीलाई सघाउ पु¥याउने उद्देश्यका साथ भीमदत्त नगरपालिकाले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानसम्बन्धी सम्झौता गरेको छ । नगरपालिकाले मेयर उद्यमशिलता विकास कार्यक्रमअन्र्तगत नेपाल बैंक लिमिटेडसँग बिहीबार सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानसम्बन्धी सम्झौता गरेको हो । नगरपालिका नगर प्रमुख सुरेन्द्रबहादुर बिष्ट र नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाका प्रबन्धक[...]