PRADESH2
अस्पतालमा शय्या अभाव भएपछि वीरगञ्जका १८ जना संक्रमित अस्पतालबाहिर, कोरोनाको अत्याधिक जोखिम !
अर्थ सरोकार सम्बाददाता वीरगञ्ज । वीरगञ्जका १८ जना कोरोना संक्रमित व्यक्तिहरु अस्पतालबाहिर रहेको रहेका छन् । कोरोना अस्पतालको रुपमा रहेको वीरगञ्जको नारायणी अस्पतालमा शय्या अभाव भएपछि १८ जना कोरोना संक्रमित अस्पतालबाहिर रहेका हुन् । मंगलबार नै कोरोना संक्रमण पुष्टि भए पनि अस्पतालमा शय्याको अभावले उनीहरुलाई अस्पताल लान बताइएको छ । अहिले[...]